एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ? « Khabarhub

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरेको हो । अन्य नेता उपस्थित भए पनि पार्टी अध्यक्ष केपी ओली भने अहिलेसम्म पार्टी कार्यालयमा पुगेका छैनन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष, महासचिवसहित शीर्ष नेता कार्यक्रममा उपस्थित छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय जलाइएपछि कार्यक्रम खुला ठाउँमा मञ्च बनाएर आयोजना गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ५३ बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका