एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ? « Khabarhub

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दैछ । शुक्रबार बिहान पार्टी केन्द्रीय कार्यालय, च्यासलमा कार्यक्रम आयोजना गरेको हो । अन्य नेता उपस्थित भए पनि पार्टी अध्यक्ष केपी ओली भने अहिलेसम्म पार्टी कार्यालयमा पुगेका छैनन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष, महासचिवसहित शीर्ष नेता कार्यक्रममा उपस्थित छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय जलाइएपछि कार्यक्रम खुला ठाउँमा मञ्च बनाएर आयोजना गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको