माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड « Khabarhub

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विशेष धातुले बनेको पार्टी भएको बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् । 

‘माओवादी फरक धातुले बनेको पार्टी हो, अरुजस्तै हो भनेर भाष्य बनाउन खोजेका छन् त्यो होइन’, उनले भने । 

उनले अबको समयमा जस्तोसुकै क्रमभंग गर्नपनि आफू तयार रहेको कार्यकर्तालाई बताए । तर, उनले कस्तो क्रमभंग गर्न खोजेको भन्ने विषयमा भने केही बोलेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : १० बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका