माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड « Khabarhub

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी विशेष धातुले बनेको पार्टी भएको बताएका छन् ।

शुक्रबार संविधान दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् । 

‘माओवादी फरक धातुले बनेको पार्टी हो, अरुजस्तै हो भनेर भाष्य बनाउन खोजेका छन् त्यो होइन’, उनले भने । 

उनले अबको समयमा जस्तोसुकै क्रमभंग गर्नपनि आफू तयार रहेको कार्यकर्तालाई बताए । तर, उनले कस्तो क्रमभंग गर्न खोजेको भन्ने विषयमा भने केही बोलेनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : १० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक