लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा « Khabarhub

लुटो लुटो अफर : एलजी सपी र सीजी डिजिटलबाट तिहारमा हरेक स्क्र्याचमा खुसीको वर्षा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  तिहार पर्वलाई लक्षित गर्दै सीजी डिजिटल र एलजी सपीले ‘लुटो लुटो अफर !! स्क्र्याच र तुरुन्त छुट जित्नुहोस्’ नामक अभियान सुरु गरेका छन्।

कम्पनिका अनुसार ‘हरेक स्क्र्याचले तुरुन्तै छुट जित्छ!’ भन्ने अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले एलजी, सीजी, सीजी माइडिया, टीसीएल, बेको, ब्ल्याक+ डेके, गोदरेज, सेन्सेई, बर्ली, मिडिया, केन्ट, एलिका, क्रम्प्टन र मोटोरोला जस्ता ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले पुराना उपकरण साट्ने र जीरो प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको र  साथै सीजी एक्स-एलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत ‘अन-द-स्पट ईएमआई’ सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ।
 
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ०९ बजे

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख मात्र

काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति