सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर « Khabarhub

सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिमविरुद्धको ब्याटिङमा काठमाडौं गुर्खाज संकटमा पुगेको छ ।

११ ओभरको अन्तिम दुई बलमा लगालग दुई विकेट गुमेपछि काठमाडौं संकटमा पुगेको हो । १२ ओभरमा खेल पुग्दा काठमाडौं ६ विकेटको क्षतिमा ९६ रनको अवस्थामा छ ।

सुरुवाती क्रमका अन्य ब्याटरहरु सस्तैमा आउट हुँदा ओपनर आकाश त्रिपाठीले ब्याटिङ उकास्दै थिए ।

उनी पनि ११ ओभरको पाँचौ बलमा आउट भए । ३० बलमा ३४ रन जोडेर उनी आउट भए । यही ओभरको अन्तिम बलमा मोहम्मद आदिल आलम शून्यमा आउट भए ।

उनले जम्मा एक बलको सामना गरेका थिए । त्रिपाठी आउट भएपछि काठमाडौं संकटमा परेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ०६ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर