आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे « Khabarhub

आईसीसी टी२०आई अलराउन्डर वरीयतामा दीपेन्द्र सातौँ स्थानमा झरे


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२०आई अलराउण्डर वरीयतामा नेपाली क्रिकेट टोलीका स्टार अलराउण्डर दीपेन्द्रसिंह ऐरी सातौँ स्थानमा झरेका छन्।

मंगलबारसम्मको प्रदर्शन समेटेर बुधबार अद्यावधिक गरिएको सूचिमा उनी सातौँ स्थानमा झरेका हुन् । उनको व्यक्तिगत रेटिङ भने जस्ताको तस्तै रहेको छ।

सूचीको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब छन्। दोस्रोमा जिम्बाब्वेका सिकन्दर राजा, तेस्रोमा वेस्ट इन्डिजका रस्टन चेज र चौथोमा अफगानिस्तानका मोहम्मद नबी यथावत् छन्।

नेपालका अर्को अलराउन्डर कुशल अलराउण्डर वरीयतामा २५औँ स्थानमा स्थिर छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २५ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा