एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै « Khabarhub

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल आज हुँदैछन्। पहिलो सेमिफाइनलमा श्रीलंकाले भारतको सामना गर्दैछ। दोस्रो सेमिफाइनलमा भने बंगलादेश र पाकिस्तान भिड्दैछन्।

भारत समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने श्रीलंका समूह ‘बी’को उपविजेता हो।

पाकिस्तन समूह ‘ए’को उपविजेता हो भने बंगलादेश समूह ‘बी’को विजेता हो। प्रतियोगितामा भारत र बंगलादेश अपराजित छन्।

एउटै समय शुक्रबार बिहान १०ः४५ बजे सुरुहुने सेमिफाइनल भिडन्तका विजयी टिमले उपाधिका लागि आइतबार फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

आठ टिम सहभागी प्रतियोगिताको समूहचरणबाटै यूएई, अफगानिस्तान, नेपाल र मलेसिया भने बाहिरिसकेका छन्।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ३२ बजे

एउटा युग, दुई नायक : बिदाइ किन फरक ?

फुटबलको पछिल्लो दुई दशक सम्झिँदा दुई नाम स्वतः अगाडि आउँछन्-लियोनेल

पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं- कास्कीको पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान

काठमाडौं– सरकारले उखु किसानलाई एक अर्ब ५० करोड अनुदान प्रदान

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज