जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान « Khabarhub

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगद सम्मानसहित सम्मान गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मन्त्री जगदीश खरेलले नगद तथा सम्मान पत्र प्रदान गरेका हुन् ।

आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगद सहित सम्मान गरेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : १९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली