पानीको बाल्टिनमा डुबेर बालकको मृत्यु « Khabarhub

पानीको बाल्टिनमा डुबेर बालकको मृत्यु


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– पानीको बाल्टिनमा डुबेर सुर्खेतमा १८ महिने बालकको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका–१ तल्लो भर्‍याङ बस्ने दीपक रावतको छोरा १८ महिने समिर रावतको बिहीबार पानीको बाल्टिन डुबेर मृत्यु भएको हो ।

छिमेकीको घरमा रहेको पानीको बाल्टिनमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ६ : ११ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग