चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड « Khabarhub

चीनमा चार क्यानाडाली नागरिकलाई दिइयो मृत्युदण्ड


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले यसै वर्षको सुरुवातमा मादक पदार्थसँग सम्बन्धित आरोपमा चारजना क्यानाडाली नागरिकलाई मृत्युदण्ड दिएको छ।

क्यानाडाका अधिकारीहरूले यस समाचारको पुष्टि गरेका छन् ।

क्यानाडाका विदेश मन्त्री मेलानी जोलीले बुधवार पत्रकारसँग कुरा गर्दै सजाय दिइएका चारैजनासँग दुवै देशको नागरिकता थियो। उनीहरूका परिवारको आग्रहमा चारैजनाको परिचय खुलाइएको छैन।

विदेश मन्त्रीले उक्त कदमको विरोध गर्दै चीनको उक्त कदम मौलिक मानवीय गरिमाविपरीत भनेका छन् । यसका साथै उनले व्यक्तिगत रूपमा सजाय नदिन पनि अपिल गरिएको बताए ।

समाचारअनुसार क्यानाडास्थित चिनियाँ दूतावासका प्रवक्ताले चारैजनाविरुद्ध अपराधसम्बन्धी ‘ठोस र पर्याप्त’ प्रमाण थिए । उनले क्यानाडा गैरजिम्मेवारपूर्ण टिप्पणी नगर्न पनि चेतावनी दिएका छन् ।

चिनियाँ दूतावासले बेइजिङले सम्बन्धित क्यानाडाली नारिकका लागि कानुनी उपचारको सबै विकल्प दिइएको पनि बताएको छ। चिनियाँ दूतावासका प्रवक्ताले क्यानाडा सरकारसँग ‘चीनको न्यायिक सम्प्रभुता’को सम्मान गर्न पनि भनेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ७ : ४६ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा