विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड  « Khabarhub

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणको लागि जारी गरेको थप साधारण शेयर (एफपीओ) बाँडफाँड भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १९ लाख २० हजार ९३९ जनाको एफपीओमा आवेदन दिएकोमा ५ हजार १२९ जनाले पाएका छन् भने १९ लाख १५ हजार ८१० जनाको हात खाली भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ  बिक्री गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : ३३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता