मूलसडकमा अवरोध हुँदा थापागाउँ क्षेत्रमा सवारी चाप (तस्बिरहरू) « Khabarhub

मूलसडकमा अवरोध हुँदा थापागाउँ क्षेत्रमा सवारी चाप (तस्बिरहरू)


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज गर्न लागेको प्रदर्शनी र शिक्षकहरूको १९ दिनदेखिको प्रदर्शनीका कारण नयाँबानेश्वर थापागाउँ क्षेत्रको सडकमा सवारी चाप बढेको छ । 

माइतीघर मण्डला नयाँबानेश्वर सडक पूर्णरूपमा कब्जा गरी प्रदर्शनी गर्दा नयाँबानेश्वर थापागाउँ सडकमा सवारी चाप बढेको हो ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १२ : १६ बजे

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको