सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल « Khabarhub

सरकारले शिक्षकलाई तत्काल कार्यस्थल फर्काउने वातावरण बनाउनुपर्छ : पोखरेल


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले सरकारले बजेट अधिवेशनबाट शिक्षा विधेयक ल्याउन अनिवार्य भएको बताएका छन् ।

उनले त्यसका लागि सरकारले विश्वास दिलाउने र आन्दोलनरत शिक्षकहरुले पनि सरकारलाई विश्वास गरेर काममा फर्किनुपर्ने बताए ।

पोखरेलले भने, ‘सरकारले यो बजेट अधिवेशनबाट शिक्षा र निजामति विधेयक ल्याउन अनिवार्य छ । आन्दोलनरत शिक्षकहरुलृ पनि सरकारलाई विश्वास गर्नु पर्यो, त्यसका लागि वरु निश्चित समयको अल्टिमेटम दिएर भएपनि शिक्षकहरु तत्काल कार्यस्थलमा फर्किनु बुध्दिमानी हुनेछ।’

सरकारले विधेयक ल्याउन चाडै गृहकार्य सुरु गर्नुपर्ने बताए । शिक्षकहरुको मागलाई संसदीय प्रक्रियामार्फत पुरा गर्ने कुरामा विश्वस्त हुन उनले आन्दोलनमा रहेका शिक्षकहरुलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ९ : २३ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ