ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ « Khabarhub

ट्रम्पको डिपोर्ट नीतिलाई अदालतको साथ


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकामा रहेका तीन लाख ५० हजार भेनेजुएलीलाई डिपोर्ट प्रक्रिया सुरु गर्न सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई अनुमति दिएको छ ।

यसअघि क्यालिफोर्नियाका न्यायाधीशले गत महिना वैधता सकिएकालाई टेम्पोररी प्रोटेक्सन स्ट्याट्स (टिपिएस) मार्फत अमेरिकामा नै राख्न सर्कुलर गरेपछि यो निर्णय भएको हो ।

आफ्नो देशमा युद्ध र प्राकृतिक विपत्ति लगायत अवस्थाका कारण बस्न नसकिने अवस्था भएमा टिपिएस लागु गरिने छ ।

ट्रम्पले सन् २०२५ को अप्रिलमा नै टिपिएस अन्तरगत रहनेका वैद्य अस्तित्व समाप्त गर्न चाहेका थिए । जबकि उनीहरू भने सन् २०२६ सम्म यसलाई लम्ब्याउन चाहेका थिए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ८ : १९ बजे

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा