अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने « Khabarhub

अमेरिकाले इजरायल-इरान युद्धमा प्रत्यक्ष सहभागी हुने निर्णय दुई सातामा गर्ने


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – इजरायल र इरान युद्धमा अमेरिकी उपस्थितिका बारेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई सातामा निर्णय गर्ने भएका छन् ।

अमेरिकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले विज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । यस बीचमा ह्वाइट हाउसले वार्ता अघि बढाउने सम्भावना छ ।

यसैबीच अमेरिकी विदेशमन्त्री मार्क रुबियो र उनका बेलायती समकक्षी डेभिड लेमीको बीचमा इजरायलको विषयमा छलफल भएको छ । सो छलफलमा लामो समयका लागि आणविक विषयलाई कसरी समाधान गर्ने भन्ने विषयमा केन्द्रित थियो ।

युद्ध सुरु भएको एक सातामा दुवै पक्षले धेरै क्षति सहेका छन् । पूर्ण ध्वस्त भने दुवै पक्ष भएका छैनन् । बिहीबार अस्पतालमा भएको आक्रमणमा ७१ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : २१ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका