११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात « Khabarhub

११ महिनामा ७ अर्ब बढीको अलैँची निर्यात


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अवधिमा नेपालबाट सात अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालबाट सात अर्ब १९ करोड सात लाख ४२ हजार रुपैयाँ बराबरको ठूलो अलैँची निर्यात भएको देखाएको हो ।

गत आर्थिक वर्षमा नेपालबाट सात अर्ब ९३ करोड ८१ लाख ८३ हजार रुपैयाँ बराबरको ठूलो अलैँची निर्यात भएको थियो । चालु आर्थिक वर्षको ११ महिनाको निर्यात तथ्यांकले चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा अलैँची कम निर्यात हुनसक्ने देखाएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  २ : ०२ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले