वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा | Khabarhub Khabarhub

वित्त आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सदस्य मिश्रले दिए राजीनामा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

सदस्य मिश्रले आयोगको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

आयोगमा सुधारको लागि पहल गर्दा सफल नभएको भन्दै राजीनामा दिएको उनले बताएका छन् ।

उनले साउन १ गते नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ११ : २१ बजे

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा