शिवश्री हाइड्रो र सिटी होटलको हकप्रद निष्कासन हुने  « Khabarhub

शिवश्री हाइड्रो र सिटी होटलको हकप्रद निष्कासन हुने 


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवश्री हाइड्रोपावर लिमिटेड र सिटी होटल लिमिटेडको हकप्रद शेयर निष्कासन हुने भएको छ । हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले दुवै कम्पनीलाई आइतबार (साउन ४ गते) अनुमति दिएको छ । 

होटलले १ः०.८० को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ३३ लाख ९२ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । होटलको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

त्यस्तै हाइड्रोपावरको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ४६ लाख ६४ हजार रुपैयाँ निष्कासन गर्ने भएको छ । 

हाइड्रोको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २८ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम