बालुवाटारमा मन्त्रिपरिषद् बैठक | Khabarhub Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । साँझ ७ बजेदेखि बसेको यो बैठकमा केही महत्‍वपूर्ण निर्णय हुने अपेक्षा छ ।

बैठकमा नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । अघिल्लो साता नै हुने भनिएको प्रेस काउन्सिल नेपालका अध्यक्षको नियुक्तिको विषय पनि एजेन्डा बन्न सक्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले च्यासलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

भण्डारीलाई भेटेर प्रधानमन्त्री ओली सिधै बालुवाटार पुगेका हुन् । बालुवाटार पुग्ने बित्तिकै मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : ०४ बजे

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर