जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप « Khabarhub

जोशी हाइड्रोपावरको हकप्रद शेयर भर्ने समय थप


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर भर्ने समय थप भएको छ ।

कम्पनीले साउन १५ गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिने समय थप भएको छ।

कम्पनीले १ः९.६५ का अनुपातमा हकप्रद शेयर जारी गर्ने छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता शेयर निष्काशन गरेको छ।

जोशीको हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रर्वद्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ९ : २० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको