हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने « Khabarhub

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ। कम्पनीले १२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ।

बोनस पारित गर्ने कम्पनीले १७ औँ वार्षिक साधरणसभा समेत बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ।

कम्पनीले भदौ २५ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेटदेखि सभा गर्ने भएको छ।

कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। भदौ १२ गतेसम्म कायम रहेका शेयर धनीले मात्र कम्पनीले दिने बोनस पाउने छन्।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ३३ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण