रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा « Khabarhub

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ ।

मन्त्रालयले बुधबार गरेको निर्णय अनुसार नख्खु कारागारका जेलर भीम राज कोइरालालाई जिल्ला प्रशासन कार्यालय डोल्पा पठाइएको छ ।

नख्खु कारागारमा रास्वपाका सभापति रवि लामिछानेलाई ल्याइएको हप्ता दिन बित्न नपाउँदै जेलर फेरिएको हो । सहकारी घोटाला प्रकरणमा थुनामा रहेका रविलाई गत शनिबार रूपन्देही कारागारबाट नख्खु ल्याइएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १० : ०१ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि