जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य « Khabarhub

जलेर खण्डहर बनेको घर हेर्दा भक्कानिन् राधिका शाक्य


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य शनिबार बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगिन्। जेन–जी आन्दोलनको क्रममा १२ दिनअघि आगलागी हुँदा खण्डहर बनेको घर उनले पहिलोपटक निरीक्षण गरेकी हुन्।

घर अवलोकन गर्ने क्रममा राधिका निकै भावुक बनेकी थिइन्। उनले घर जल्दा मात्रै नभई एउटा ऐतिहासिक धरोहर नै नष्ट भएकाे गुनासो गरिन् ।

भदौ २३ गते सुरु भएको जेन–जी आन्दोलन हिंसात्मक मोडमा गएपछि अर्को दिन २४ गते देशभर नेताका निवास, सरकारी कार्यालय र निजी प्रतिष्ठानहरूमा तोडफोड तथा आगजनी भएका थिए। सोही क्रममा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित निवाससमेत जलेको थियो।

अहिले ओली दम्पत्ति अहिले भक्तपुरको गुण्डुस्थित घरमा बस्दै आएका छन्।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ८ : ५२ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ