एनपीएलमा आज : लुम्बिनीले टस जित्यो, चितवनविरुद्ध पहिले फिल्डिङमा « Khabarhub

एनपीएलमा आज : लुम्बिनीले टस जित्यो, चितवनविरुद्ध पहिले फिल्डिङमा


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच खेल हुँदैछ । खेलमा लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

चितवनले आज यस सिजनको दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । लुम्बिनीले भने आज पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ३ : ४९ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका