अर्थसंक्षेप : भारतले नेपाललाई दियो १० वटा बेलिब्रिज, कर्णालीमा कमजोर बन्दै कृषि, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो र झिनो अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : भारतले नेपाललाई दियो १० वटा बेलिब्रिज, कर्णालीमा कमजोर बन्दै कृषि, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो र झिनो अंकले घट्यो नेप्से


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झिनो अंकले घट्यो नेप्से, साढे ४ अर्ब बढीको भयो कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबार झिनो अंकले घटेको छ । ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से ०.९३ अंकले घटेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १३८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ११२ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ६ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर

नेपाल बैंकद्वारा डोल्पाको दुनैमा ‘एटीएम’ सेवा आरम्भ

मुग्लिन-पोखरा पश्चिम खण्ड : दैनिक छ सयलाई रोजगारी

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो

समग्र विकासका दृष्टिकोणले पछि पर्दै आएको कर्णालीमा पछिल्लो समय कृषि क्षेत्र कमजोर बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले अघिल्ला आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्णाली प्रदेशमा कृषि गर्ने क्षेत्र घट्दै गएको र कृषि क्षेत्रमा प्रवाह हुने कर्जा पनि घट्दै गएको देखाएको हो ।

आर्थिक वर्ष ०८१-८२ मा सो प्रदेशमा खाद्य बाली तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ६.०८ प्रतिशतले कमि आएको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको असार मसान्तसम्म धान र मकै बालीले ढाकेको क्षेत्रफलमा क्रमशः ५.११ र ४.१६ प्रतिशतले कमी आएको हो । त्यस्तै, गहुँ, कोदो, जौँ र फापर बालीले ढाकेको क्षेत्रफल पनि क्रमशः ४.८६ प्रतिशत, ११.५२ प्रतिशत, १.३९ प्रतिशत र १२.२० प्रतिशतले कमी आएको छ ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

भारतले दियो नेपाललाई थप १० वटा बेलीब्रिज

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : ०७ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम