ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ « Khabarhub

ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने जानकारी गराएका छन्।

बिहीबार बसेको सचिवालय बैठकमा उनले केपी ओलाई अहिलेको कार्यकालपछि बिदा हुन आग्रह गर्दै आफू अध्यक्ष लड्ने जानकारी गराएका हुन्।

पोखरेलले जानकारी गराउँदै आफू जुनसुकै हालतमा पनि नेतृत्वमा लड्ने बताउँदै ओलीलाई अभिभावकत्व भइदिन समेत आग्रह गरे। भोलि अभिभावक भए ईश्वर सँग कसैले प्रतिस्पर्धा नगर्ने समेत त्यहाँ संकेत गरिएको थियो।

‘मैले सचिवालय बैठकमा औपचारिक जानकारी गराएको हुँ म योपटकको एघारौं महाधिवेशनमा अध्यक्षको दावेदार छु। भन्नुभएको छ। बैठकमा सहभागी एक सचिवालय सदस्यले खबरहरूलाई भने,’ पोखरेल कमरेडले आफ्नो उम्मेदवारी बारे जानकारी गराउँदै अध्यक्ष ओलीलाई अभिभावक भइदिन समेत आग्रह गर्नुभएको छ।’

नेकपा एमालेको ११औं महाधिवेशन यही २७ गतेदेखि काठमाडौँमा हुँदैछ। तेस्रोपटक अध्यक्षमा दोहोरिन लागेका ओली कुनै पनि हालतमा नेतृत्व छोड्ने अवस्थामा छैनन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : १२ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि