ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव « Khabarhub

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दुई वर्षमा १९ हजारभन्दा बढी जनशक्तिलाई यस क्षेत्रमा तालिम दिइसकिएको छ ।

उद्योग क्षेत्रको माग पूरा गर्न र उच्च सीप भएका ड्रोन सञ्चालक आकर्षित गर्न सरकारले सम्बन्धित औपचारिक शैक्षिक योग्यता नभएका नागरिकलाई पनि नागरिकस्तरका प्रमाणपत्र प्राप्त गर्ने अनुमति दिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका अनुसार ड्रोन तथा स्वचालित प्रणालीको विकासलाई तीव्र बनाउने उद्देश्यले औद्योगिक प्रतिष्ठान, साना प्रविधि कम्पनी, साथै नागरिक आविष्कारक र विकासकर्ताका प्रयासलाई एकीकृत गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : १५ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र