राष्ट्रपति ट्रम्पको निर्णय : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने « Khabarhub

राष्ट्रपति ट्रम्पको निर्णय : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका पछि हट्ने


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सोमबार शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण गरे लगत्तै पहिलो दिन नै उनले केही महत्त्वपूर्ण निर्णय गरेका छन्। हजारौँ समर्थकको माझमा ट्रम्पले दोस्रो कार्यकालको पहिलो निर्णय गरेका हुन्। यो निर्णय मध्य जलवायु परिवर्तनका लागि पेरिस सम्झौताबाट पछि हट्ने पनि रहेको छ।

अमेरिका पनि पेरिस सम्झौताबाट टाढा रहने इरान, लिबिया र यमनकै साथमा रहेको छ। ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन्।

ट्रम्पले अमेरिकामा स्वर्णिम युग सुरु भएको समेत बताए। शपथग्रहण कार्यक्रममा बिलिनियर संसारका धेरै देशका नेता तथा पूर्व राष्ट्रपति उपस्थित थिए। उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त गरेका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : ३१ बजे

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव