उल्भ्सविरुद्ध शानदार जित निकाल्दै चेल्सी तालिकाको चौथो स्थानमा | Khabarhub Khabarhub

उल्भ्सविरुद्ध शानदार जित निकाल्दै चेल्सी तालिकाको चौथो स्थानमा


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चेल्सीले इङ्लिस प्रिमियर सिपमा लगातार पाँच खेलको पराजयको शृङ्खला अन्त्य गरेको छ।

सोमबार भएको खेलमा उल्भ्सलाई ३-१ ले हराएसँगै चेल्सी अंक तालिकाका चौथो स्थानमा उक्लिएको छ।

२४ औँ मिनेटमा टोडिन अडारबाइयोको गोलमा अग्रता लिएको चेल्सीको विरुद्धमा पहिलो हाफको इन्जुरी समयमा म्याट डोहर्टीले गोल गरे।

मार्क कुकरेलाले ६० औँ तथा नोनी माडुकेले ६५ औँ मिनेटमा गोल गरे। १०० औँ प्रिमियरसिप खेल खेली रहेका कुकरेलाले माडुकेको सहयोगमा नजिकैको दुरीबाट गोल गरेका हुन्। चेल्सीले कुल ४० अङ्क जोडेको छ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ७ : ०१ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क