उजुरीमाथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति « Khabarhub

उजुरीमाथि छानबिन गर्न लेखा समितिले बनायो उपसमिति


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि उप समिति गठन गरेको छ ।

कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्सीय उपसमिति गठन गरेको हो । 

मंगलबार सभापति ऋषीकेश पोखरेलले सार्वजनिक गरेको १०० उजुरीका बारेमा छानबिन गर्नका लागि ७ दिनको समय दिएर सो उप समिति गठनको घोषणा गरेका हुन । 

गौतमको संयोजकत्वमा समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ५० बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार