बालेनले प्रधानमन्त्रीलाई भने- मलाई नेपाली भएर बाच्ने आधार दिनुस् « Khabarhub

बालेनले प्रधानमन्त्रीलाई भने- मलाई नेपाली भएर बाच्ने आधार दिनुस्


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


885
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई नेपाली भएर बाच्ने आधार दिन भन्दै स्टास लेखेका छन् । 

अमेरिका, इन्डिया र चिनले मनलाग्दी अमानवीय व्यवहार गरिरहेको भन्दै उनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सो स्टास लेखेका हुन् ।

 उनले लेखेका छन्, ‘अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो, चिनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस् , नेपाली भएर बाच्ने आधार त दिनुस् ।’

यो भन्दा अगाडि नेपालमा अमेरिकाले गरेको सहयोगलाई ट्रम्पले ठगी भनेपछि त्यसको जवाफ दिँदै बालेनले आफ्नो देश राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १० : १३ बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले