डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए श्रेष्ठ « Khabarhub

डेभलपमेण्ट बैंकर्स एशोसिएसन अध्यक्षमा दोहोरिए श्रेष्ठ


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूको छाता संगठन डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सिइओ सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।

पोखरामा बिहीबार आयोजना भएको डिबानको १९ औँ वार्षिक साधारणसभाबाट श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।
 
डिबानको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् । 

साथै, सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दीपेश लम्साल, ग्रीन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : २३ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन