यसरी निभाइँदैछ केउरानी वनको डढेलो (तस्बिरहरू) « Khabarhub

यसरी निभाइँदैछ केउरानी वनको डढेलो (तस्बिरहरू)


८ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगो  नियन्त्रण लिने प्रयास भइरहेको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । यद्यपि अहिलेसम्म आगो पूर्ण रूपमा नियन्त्रण भएको छैन । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ४ : ०९ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा