गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत  « Khabarhub

गरिमा विकास बैंकको खराब कर्जा करिब पाँच प्रतिशत 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१–०८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा गत वर्षको चैत मसान्तसम्मको तुलनामा १.८१ प्रतिशतले बढेर ४.७८ प्रतिशतमा पुगेको छ ।

बैंकको खराब कर्जा बढेपनि बैंकको खुद नाफा भने ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर २ अर्ब ६६ करोड ९७ लाख ८० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ७.५२ प्रतिशतले बढेर ३ अर्ब १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा पुगेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ११ : ४२ बजे

एमाले अध्यक्ष ओलीले भक्तपुरको बालकोटबाट मतदान गर्ने

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट

बागमती प्रदेशमा २६ अस्थायी मतदान केन्द्र

काठमाडौं– बागमती प्रदेशका विभिन्न जिल्लामा २६ वटा अस्थायी मतदान केन्द्र

कस्तो छ आन्तरिक अर्थतन्त्रको विकास ? यसो भन्छ राष्ट्र बैंकको बृहत् आर्थिक प्रतिवेदनले

काठमाडौं– नेपालको आर्थिक वृद्धि हरेक दशकमा औसत करिब ४ प्रतिशत

‘निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ’

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण