वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन  « Khabarhub

वैवाहिक बलात्कार मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध अर्धनग्न अनशन 


८ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध आरती रावल अर्धनग्न अनशन बसेकी छिन् । बुटवल उच्च अदालतको गेटमा रावल अर्धनग्न अनशन बसेकी हुन् । 

चैत ३१ गते उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावलले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।

लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ४ : ३२ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत