ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन् « Khabarhub

ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन्


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई कानुनविपरीत नियुक्त गरेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गत अर्थ समितिमा बोल्दै शाहीले यस्तो उल्लेख गरेका हुन् ।

उनले खासमा पौडेल गभर्नर बन्न अयोग्य रहेको पनि बताए । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको उनले उल्लेख गरेका छन् । नवनियुक्त गभर्नर पौडेलले कृषि विषय पढेको बताउँदै राष्ट्र बैंक सम्हाल्न नसक्ने पनि शाहीले जिकिर गरे ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ३ : ०१ बजे

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्रका एआईजी वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको