नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता « Khabarhub

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता


७ जेष्ठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी महिला टी– २० विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

पहिलोपटक विश्वकप छनोटको एसिया छनोट पार गरेको नेपाली महिला टोली बुधबार साँझ स्वदेश फर्किएको हो ।

टोलीलाई क्यान सचिव पारस खड्का, प्रवक्ता छुम्बी लामा लगायतले स्वागत गरे । कप्तान इन्दु बर्मा र पूर्वकप्तान रुबिना क्षेत्रीले आागमी दिन अझ मिहिनेत गर्नु पर्ने चुनौटी थपिएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा नेपालले यूएईलाई हराउँदै विश्वकप छनोटको ग्लोबल राउन्डमा प्रवेश गरेको थियो । त्यसअघि समूह चरणमा बहराइनलाई दुईपटक हराएको नेपाल हङकङसँग पराजित भएको थियो ।

सुपर ३ मा यूएईविरुद्ध जित दर्ता गरेको नेपाल थाइल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ९ : ४२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६