आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार शनिबार अमेरिकी डलर घटेर एकको खरिददर १३८ रूपियाँ २४ पैसा र बिक्रीदर १३८ रूपियाँ ८४ पैसा कायम भएको छ।

युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ। युरो हिजोको भन्दा केहि बढेको हो। शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४ पैसा र बिक्रीदर ९० रूपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपियाँ ८६ पैसा र बिक्रीदर १०१ रूपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपियाँ ५८ पैसा र बिक्रीदर १०८ रूपियाँ ०५ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ५० पैसा र बिक्रीदर नौ रूपियाँ ५४ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ २५ पैसा र बिक्रीदर १९ रूपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ८४ पैसा र बिक्रीदर ३७ रूपियाँ, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ९२ पैसा र बिक्रीदर ३८ रूपियाँ ०९ कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ २२ पैसा र बिक्रीदर चार रूपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६४ पैसा र बिक्रीदर ३७ रूपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपियाँ ५१ पैसा र बिक्रीदर ३२ रूपियाँ ६५ पैसामा विनिमय हुनेछ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपियाँ १० पैसा र बिक्रीदर १० रूपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपियाँ ३२ पैसा र बिक्रीदर १४ रूपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपियाँ ३४ पैसा र बिक्रीदर २१ रूपियाँ ४३ पैसा तोकिएको छ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपियाँ ६१ पैसा र बिक्रीदर १७ रूपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपियाँ ४० पैसा र बिक्रीदर ४५३ रूपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपियाँ ०५ पैसा र बिक्रीदर ३६० रूपियाँ ६० पैसा रहेको छ।

भारतीय रूपियाँ १०० को खरिद दर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३३ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई