गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’ « Khabarhub

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई रुष्ट बनाएको छ।

अमेरिकी सिनेटर एलिजाबेथ वारेनले सामाजिक सञ्जालमा इजरायली आक्रमको विरोध गर्दै आक्रोश व्यक्त गरेकी छन्।

‘इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोचका होलान्, उनले इरानमा बम प्रहार गरिरहेको समयमा गाजामा के गरिरहेका छन्, भन्ने कसैले याद गरेको छैन,’ उनले एक्समा लेखिन्।

गाजामा अहिले ५५ हजार मारिएको, भोकमरीको समस्यामा परेको, राहत वितरण गर्न गएको तथा चिकित्सकहरू सीमाबाट फर्काइएका लगायत कुरा उनले इङ्गित गरेकी छिन्। ‘संसारले तिमीलाई हेरेको हुनसक्छ, बेन्जामिन नेतान्याहु’ उनले लेखिन्। पेसाले कानुन व्यवसायी वारेन अमेरिकाको सिनियर सिनिटेर हुन्।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ०२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६