वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी  « Khabarhub

वीर अस्पतालको इमर्जेन्सीमा ७२ शैया थप्ने तयारी 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा ७२ शैया थप्न लागिएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले ‘वीर अस्पतालमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित इमर्जेन्सी कक्ष रहेकाले ७२ बेड थप्न लागिएको बताए ।

अस्पतालको सेवा सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति बनाइएको र उक्त समितिले तयार पारेको प्रतिवेदनको आधारमा काम भइरहेको उनले बताए । 

‘सरकारी अस्पतालप्रति जनताको विश्वास छ । तर, त्यसलाई व्यवस्थित गर्न सकिँदैन । धेरै कुरा सुधार भएका छन्,’ मन्त्री पौडेलले भने, ‘तर, अस्पतालमै सेवा व्यवस्थित गरियो भने मात्रै जनतालाई अनुभूति हुने रहेछ । अनुभूति गराउन समय लाग्छ ।’

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ५ : २४ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।