रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

चुक्ता पुँजीको सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने भएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको चुक्ता पूँजी ७० करोड रुपियाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : ३८ बजे

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग ९एनभिएल० मा काठमाडौँ

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका