मिस्टर नेपाल बने हिमाञ्चल राज « Khabarhub

मिस्टर नेपाल बने हिमाञ्चल राज


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरका हिमाञ्चल राज केसीले ‘मिस्टर नेपाल वर्ल्ड २०२५’को उपाधि हात पारेका छन् । काठमाडौंमा शनिबार साँझ भएको फिनालेमा उनी प्रतियोगिताको विजेता घोषित भएका हुन् ।

त्यस्तै, अर्का प्रतियोगी झापाका गिरिश रत्न शाक्य ‘मिस्टर ग्लोबल नेपाल’ घोषित भए । मोरङका प्रकाश चौहान भने ‘म्यान अफ द वर्ल्ड नेपाल’ घोषित भए । उनीहरुले पाँच लाख बराबरको पुरस्कारले सम्मानित भएका छन् ।

अब उनीहरुले आगामी संस्करणको ‘मिस्टर वर्ल्ड’, ‘मिस्टर ग्लोबल’ र ‘म्यान अफ द वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

आयोजका नेक्स्ट मोडल्स नेपालका अनुुसार प्रतियोगितामा २८ जना सहभागी भएका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ३१ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार