जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू) « Khabarhub

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ । 

दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ । 

दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको हातबाट टीका जमरा ग्रहण गर्ने प्रचलन रहेको छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ६ : ०१ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै