सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस « Khabarhub

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ उनलाई मन्त्रीमा नियुक्त गरेकी हुन् ।

खरेलसँग सञ्चार माध्यम क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ ।

खरेलले सोमबार राष्ट्रपति कार्यालय शीततल निवासमा एक समारोहकाबीच पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने बताइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : २८ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै