स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस « Khabarhub

स्वास्थ्य मन्त्रीमा डा. संगीता मिश्राको नाम सिफारिस


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्राको नाम सिफारिस भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयकी अतिरिक्त सचिव समेत रहेकी मिश्रालाई स्वास्थ्य मन्त्रीमा सिफारिस गरेको हो।

मन्त्री बन्ने सम्भावना प्रष्ट भएपछि डा. मिश्राले आइतबार नै आफ्नो पदबाट राजीनामा दिएकी थिइन्। दीर्घ प्रशासनिक अनुभव र स्वास्थ्य क्षेत्रमा लामो समयको संलग्नताका कारण उनलाई मन्त्रालयको राजनीतिक नेतृत्वको जिम्मेवारी दिइएको बताइन्छ।

मन्त्रिपरिषद् बैठकको निर्णयसँगै डा. मिश्राले अब स्वास्थ्य नीतिनिर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने तयारी थालेकी छन्।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : ५७ बजे

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५

गगनलाई आरेनले भने- पुराना गल्ती सच्याउँदै नयाँ पुस्ता देश निर्माणमा लाग्नुपर्छ

काठमाडौं– श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले पुराना कमजोरी सच्चाएर

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै