भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ « Khabarhub

भक्तपुरबाट जुवा खेलिरहेका २७ जना पक्राउ


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो रकमसहितको २७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको अवस्थामा ९ लाख २३ हजार ९६० रुपैयाँ नगद र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार पक्राउ परेकामाथि कानूनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ९ : ५९ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा