पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै « Khabarhub

पोखराले टस जित्यो, सुदूरपश्चिम पहिला ब्याटिङ गर्दै


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत छैटौँ खेलमा कुशल भुर्तेलको कप्तानीमा रहको पोखरा एभेन्जर्सले टस जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदान टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङको निम्तो पाएको छ । 

जारी सिजनमा यी दुवै टिमको यो दोस्रो खेल हो । सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजसँग २९ रनले हार बेहोरेको थियो । 

पोखराले पनि आफ्नो पहिलो खेलमा विराटनगर किङससँग ५३ रनको फराकिलो हार सहेको थियो । 

यी दुवै टिम जारी सिजनमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको