सुदूरपश्चिमका दुवै ओपनर चम्किँदा शतकीय साझेदारी पूरा, पोखरालाई विकेट लिन सकस « Khabarhub

सुदूरपश्चिमका दुवै ओपनर चम्किँदा शतकीय साझेदारी पूरा, पोखरालाई विकेट लिन सकस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् ।

यी दुवैले शतकीय साझेदारी पूरा गरेका छन् । खेल १० ओभरको पहिलो बलमा पुग्दा उनीहरुले शतकीय साझेदारी पूरा गरेका हुन् ।

यस साझेदारीमा ब्राउनले अर्धशतक प्रहार गरेका छन् । उनी जारी सिजनमा अठौं अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमको विकेट लिन पोखराका बलरहरुलाई हम्मेहम्मे परेको छ । सामान्य चुनौती पाउनका लागि पोखरा संघर्षरत छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ४ : ५७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा