जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी « Khabarhub

जेम्स निशमले भङ्ग गरे सुदूरपश्चिमका ओपनरको शतकीय साझेदारी


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत खेलका पोखरा एभेन्जर्सका जेम्स निशमले सुदूरपश्चिम रोयल्सका ओपनर जोश ब्राउन र बिनोद भण्डारी शतकीय साझेदारी भङ्ग गरेका छन् ।

निशमले ३५ बलमा ६८ रन बनाएका जोश ब्राउनलाई १० ओभरको ४ बलमा आउट गराएका हुन् । ब्राउन र अर्का ओपनर विनोद भण्डारीले १ सय ८ रनको उत्कृष्ट साझेदारी गरेका गरेका थिए ।

लामो समय विकेट नखस्दा पोखराका बलरहरु तनावमा छन् । खेल यही रफ्तारले अघि बढे पोखराले ठूलो रनको चुनौती पाउने सम्भावना उच्च छ ।

अहिलेको अवस्थामा पोखरको बलिङ फितलो देखिन्छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ५ : ०७ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो